Bhainsipati police has started a new website.
जनताको जीउधनको सुरक्षाको प्रत्याभुति दिनुपर्ने राज्यको दायित्व हो । देशमा दैनिक रुपमा विभिन्न ढंगका अपराधिक क्रियाकलापहरु भइरहेका छन् र तिनलाइ नियन्त्रण गर्नका लागी प्रहरी संगठन अहोरात्र खटिरहेको हुन्छ । तर पनि विभिन्न तथ्यगत सुचनाको अभावमा यथार्थताको नजिक पुग्न कठिन परिश्रमको वावजुद पनि कहिलेकाही अपजस खप्नु परिरहेको छ।
Judge not of men and things at first sight.............................................................
ReplyDelete